Shopping security
(५ वर्ष मुनिका बालबालिकालाई अभिभावकले पढेर सुनाउने र ५ वर्षभन्दा माथिका बालबालिका आफैं पढ्न सक्ने)
यो सेटमा १२ वटा बालबालिका पुस्तकहरू छन्, जसमा प्रत्येकले एउटा विशिष्ट विषय र सन्दर्भलाई सरल तर रमाइलो शैलीमा समेटेको छ।
मोबाइलको फुर्ती: सञ्चार प्रविधि र बजार
उइँच्याउ उइँच्याउ: हाम्रो सिर्जना
योग गर्ने गैंडा: हाम्रो त्रियाकलाप
नँया मुखारी: हाम्रो समुदाय
मेरो परिवार संसार: म र मेरो परिवार
परी आइन् सपनीमा: मेरो दैनिक जीवन
नेपाल घुम्ने रहर: बानी र रुची
रुखको मुस्कान: हाम्रो वातावरण
खेल्दै खेल्दै सिकौं: गतिविधि पुस्तक
खेल्दै पढ्दै सिक्दै: मेरो विद्यालय
गोगने गोमन: हाम्रो वरपरको संसार
मेची–काली यात्रा: हाम्रो संस्कृति
बालबालिकाको बौद्धिक विकास र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने।
सहज भाषा र आकर्षक चित्रण।
बालबालिकाको दैनिक जीवन र परिवेशसँग सम्बन्धित विविध विषयहरू।
Ships within 48 hours · Estimated delivery Jun 22 - Jun 27
US$40
Get nowSign up to your membership to get coupons up to
15%
Get nowOpportunity to enjoy order discount up to 15% off
Top-Converting Item to Boost Your Average Order